Search News
Breaking News ::
१५ सदस्यीय पदाधिकारी र २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी छनौट गर्ने निर्णय
Satyapana
- Friday Dec 12 2025
- | 1714 Read
Share News

२६ मंसिर, २०८२। नेकपा एमालेले गत भदौमा सम्पन्न विधान महाधिवेशनले पारित गरेको पार्टीको विधान बमोजिम नै पदाधिकारी र केन्द्रीय कमिटी छनौट गर्ने निर्णय गरेको छ ।
सचिवालयको भर्खरै सम्पन्न बैठकले विधान महाधिवेशनको सर्वोच्चतालाई कायम राख्दै १५ सदस्यीय पदधिकारी र २५१ सदस्य केन्द्रीय कमिटी महाधिवेशनवाट चयन गर्ने निर्णय लिएको नेता प्रदिप ज्ञवालीले दिनु भएको छ ।
यसैगरी १०८ जना महाधिवेशन छान्ने विधानको प्रावधान बमोजिम चयन गर्न अध्यक्षलाई निर्णयको अधिकार दिएको पनि नेता ज्ञवालीले जानकारी दिनुभयो । भोलिदेखि शूरु हुने पार्टीको ११ औ महाधिवेशन अघि सचिवालय बैठक आज बसेको हो ।

For Add Product Review. You Need To Login First Login Page





















