Search News
Breaking News ::
जनार्दन शर्मा गृहजिल्लामा प्रवेशसँगै विरोध चर्कियो, युवाहरूले कालो झण्डा प्रर्दशन गरे
Satyapana
- Sunday Dec 07 2025
- | 4271 Read
Share News

२१ मङ्सिर, २०८२ । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम गएका जनार्दन शर्मा प्रभाकरले विरोधको सामना गर्नुपरेको छ ।उनलाई रुकमका कार्यकर्ताहरुले कालोझण्डा देखाएका छन् । स्थिति अप्रिय हुन नदिन सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज चढेर सदरमुकाम खलंगा ओर्लिएका थिए । उनी विमानस्थलबाट बाहिरिने क्रममा केही युवाहरुले कालो झण्डा देखाएका हुन् ।

For Add Product Review. You Need To Login First Login Page





















