Saturday 18-04-2026

एमाले सचिवालय बैठक: अध्यक्ष ओली पक्राउको विरोधमा कार्यक्रम सार्वजनिक गर्ने तयारी

Satyapana
  • Saturday Mar 28 2026
  • | 553 Read

Share News

एमाले सचिवालय बैठक: अध्यक्ष ओली पक्राउको विरोधमा कार्यक्रम सार्वजनिक गर्ने तयारी

१४ चैत २०८२, शनिवार। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले ज्यानसम्बन्धी कसुरमा पक्राउ गरेसँगै बैठक बसेको हो। सचिवालय बैठकमा अब आन्दोलनको रणनीति तय गर्ने योजना रहेको छ। पार्टी महासचिव पोखरेलले ओली पक्राउलाई राजनीतिक प्रतिशोध भएको भन्दै त्यसको मुल्य महँगो पर्ने चेतावनी दिनुभएको छ।

अध्यक्ष ओलीलाई सरकारले शनिबार बिहान गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिएको थियो।


For Add Product Review. You Need To Login First Login Page