Search News
Breaking News ::
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता
Satyapana
- Friday Dec 05 2025
- | 6818 Read
Share News

मङ्सिर १९ गते।नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
आज भएको भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
भेटमा सभापति देउवा धर्मपत्नी एवं कांग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य सहभागी हुनुहुन्थ्यो । जेनजी आन्दोलनपछि पहिलो पटक मुलुकका दुई ठुला दलका प्रमुखहरूको भेटवार्ता भएको हो ।

For Add Product Review. You Need To Login First Login Page




















