Wednesday 29-07-2026

कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय, चार नयाँ मन्त्रीले लिए शपथ (सूचीसहित)

Logo
Satyapana
  • Friday Dec 12 2025
  • | 1391 Read

Share News

कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय, चार नयाँ मन्त्रीले लिए शपथ (सूचीसहित)

२६ मंसिर, २०८२। प्रधानमन्त्री सुशीला कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ मन्त्री नियुक्त गरेकी छन्। नव नियुक्त मन्त्रीहरूले शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिए। शपथ समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायत उच्च पदस्थ व्यक्तिहरू उपस्थित थिए।

यस पटक मन्त्रिपरिषद्मा सामेल भएका चार मन्त्रीलाई फरक–फरक मन्त्रालय जिम्मेवारी दिइएका छन्। नयाँ नियुक्तिहरूसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ।


For Add Product Review. You Need To Login First Login Page