Tuesday 28-07-2026

जेनजीसँगको सम्झौतापत्र भोलि राजपत्रमा प्रकाशित हुने : प्रधानमन्त्री कार्की

Logo
Satyapana
  • Wednesday Dec 10 2025
  • | 1740 Read

Share News

जेनजीसँगको सम्झौतापत्र भोलि राजपत्रमा प्रकाशित हुने : प्रधानमन्त्री कार्की

२४, मङ्सिर, २०८२। प्रधानमन्त्री सुशीला कार्कीले जेनजीसँग भएको सम्झौतापत्र भोलि राजपत्रमा प्रकाशित हुने जानकारी गराउनुभएको छ।

बुधवार जेनजी पक्षसँग सम्झौता सम्पन्न भएपछि प्रधानमन्त्री कार्कीले उक्त दस्तावेज ऐतिहासिक महत्त्वको रहेको उल्लेख गर्नुभयो। उहाका  अनुसार सम्झौताले भोलिका परिवर्तनका दिशालाई समेत संकेत गर्नेछ।
उहाले अन्य समयका संघर्षझैँ जेनजी संघर्षको पहिचानलाई पनि यसले थप मजबुत बनाउने विश्वास समेत  व्यक्त गर्नुभयो। 


For Add Product Review. You Need To Login First Login Page