Search News
Breaking News ::
ओलीको रिहाइ माग्दै एमालेको विरोध प्रदर्शन
Satyapana
- Saturday Mar 28 2026
- | 1492 Read
Share News

१४ चैत २०८२, शनिवार ।पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमाले कार्यकर्ताहरुले विरोध प्रदर्शन सुरु गरेका छन् ।
ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताहरुले चावहिलमा प्रर्दशन गरेका छन् ।
ओली र लेखकलाई पक्राउ गरेसँगै नेपाली राजनीति थप तरङ्गित बनेको छ ।

For Add Product Review. You Need To Login First Login Page

















