Saturday 18-04-2026

ओली र लेखक पक्राउले तातियो काठमाडौँ: उपत्यकाभर सुरक्षा सतर्कता बढाइयो

Satyapana
  • Saturday Mar 28 2026
  • | 643 Read

Share News

ओली र लेखक पक्राउले तातियो काठमाडौँ: उपत्यकाभर सुरक्षा सतर्कता बढाइयो

१४ चैत २०८२, शनिवार  । पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली  र पूर्व गृहमन्त्री लेखक प्रकाउ परेसँगै राजधानी काठमाडौँको सुरक्षा सतर्कता बढाइएको छ।

राजधानका सडकमा सुरक्षा तैनाथी बढाइएको छ  ।

विशेषगरी ओली निवास आसपासको क्षेत्र भक्तपुरमा शुरक्षा कर्मीको बाक्लो उपस्थिति देख्न सकिन्छ । एमाले सचिव महेश बस्नेतले ओलीको पक्राउ विरुद्ध सडकमा जाने आन्दोलन गर्ने चेतावनी दिनु भएको छ ।


For Add Product Review. You Need To Login First Login Page