Saturday 30-05-2026

१५ सदस्यीय पदाधिकारी र २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी छनौट गर्ने निर्णय

Satyapana
  • Friday Dec 12 2025
  • | 1702 Read

Share News

१५ सदस्यीय पदाधिकारी र २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी छनौट गर्ने निर्णय

२६ मंसिर, २०८२।  नेकपा एमालेले गत भदौमा सम्पन्न विधान महाधिवेशनले पारित गरेको पार्टीको विधान बमोजिम नै पदाधिकारी र केन्द्रीय कमिटी छनौट गर्ने निर्णय गरेको छ ।

सचिवालयको भर्खरै सम्पन्न बैठकले विधान महाधिवेशनको सर्वोच्चतालाई कायम राख्दै १५ सदस्यीय पदधिकारी र २५१ सदस्य केन्द्रीय कमिटी महाधिवेशनवाट चयन गर्ने निर्णय लिएको नेता प्रदिप ज्ञवालीले दिनु भएको छ ।

यसैगरी १०८ जना महाधिवेशन छान्ने विधानको प्रावधान बमोजिम चयन गर्न अध्यक्षलाई निर्णयको अधिकार दिएको पनि नेता ज्ञवालीले जानकारी दिनुभयो । भोलिदेखि शूरु हुने पार्टीको ११ औ महाधिवेशन अघि सचिवालय बैठक आज बसेको हो ।


For Add Product Review. You Need To Login First Login Page