Saturday 18-04-2026

धनुषा क्षेत्र नं. २ मा रामविनोद यादव विजयी, कांग्रेसका दिनेश यादव पराजित

Satyapana
  • Sunday Mar 08 2026
  • | 846 Read

Share News

धनुषा क्षेत्र नं. २ मा रामविनोद यादव विजयी, कांग्रेसका दिनेश यादव पराजित

२४ फागुन, धनुषा । धनुषा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामविनोद यादव विजयी भएका छन् । ४१ हजार ६३७ मत ल्याएर उनी विजयी भएका हुन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेशप्रसाद यादवलाई उनले ३१ हजार बढी मतान्तरले पराजित गरेका हुन् ।यादवले १० हजार १९८ मत ल्याए । त्यस्तै नेकपा एमालेका उमाशंकर अरगरियाले १० हजार १५३ तथा नेकपाका रामचन्द्र झाले ८ हजार ४०३ मत ल्याए । योसँगै धनुषाका जिल्लाका तीन निर्वाचन क्षेत्रको मतपरिणाम आएको छ । क्षेत्र नम्बर १ बाहेक सबैको मतपरिणाम आइसकेको छ ।


For Add Product Review. You Need To Login First Login Page